नियम
ठेगाना हुलाकले गर्ने काम ठेगाना हुलाकले गर्ने काम ठेगाना हुलाकले गर्ने काम

(१) ठेगाना हुलाकजे डयू र टी टाँचा लागेका वैरङ्गको आवरण (कभर) मा लेखिए बमोजिमको महसुल असुल गरी सो वैरङ्ग ठेगानावालालाई डेलिभरी गर्नेछ ।
(२) उपनियम (१) बमोजिम वैरङ्गको डेलिभरी गर्दा ठेगानावालाले नपुग महसुल चुक्ता गरेर वैरङ्ग बुझिलिन इन्कार गरेमा वा ठेगानावाला पत्ता नलागेमा सो वैरङ्गलाई पुरै टिकट टाँसिएको हुलाक वस्तु सरह शुरु हुलाकमा फिर्ता पठाउनु पर्नेछ ।